IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबिवारम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३१औं वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतको पञ्चपुरी सालकोटलाइ २ थान बेबिवारमर प्रदान गरेको छ । कार्यक्रममा पञ्चपुरी २ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र पञ्चपुरीका व्यवस्थापन समितीका अध्यक्ष याम बहादुर बि.सी, स्वास्थ्य केन्द्र प्रमुख डा.जयन्त कुमार साहु, लगायत पदाधिकारीको उपस्थितीमा इन्स्योरेन्सको कर्णाली प्रदेश प्रमुख राकेश बि.सी ले डा. जयन्त कुमार साहुलाई हस्तान्तरण गरेएका थिए ।

कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख डा. साहुले सुर्खेत पश्चिम का सम्पुर्ण र अछाम जिल्लाका केहि बिरामीहरु समेतले स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेको वताउदै बेबिवार्मर अति नै आवश्यक रेहेको र महत्वपूर्ण सामग्री प्राप्त भएको बताए ।

Esewa
Crest

त्यस्तै अध्यक्ष बि.सीले स्वास्थ्य केन्द्रलाई आवश्यक रहेको सामाग्री उपलब्ध गराउनु भएकोमा धन्यवाद दिदै धेरै बिरामीको चाप रहेको स्वास्थ्य केन्द्रलाई यस्ता मेडिकल सामग्री दिनु भनेको यो बिकट क्षेत्रका बिरामीहरुलाई नयाँ जिवन दिनु जस्तै हो भन्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS