IME Life New

नेपाल माइक्रो इन्स्योरेन्स: नाफा २४ लाख माथि, कुल बीमाशुल्क आर्जन साढे २ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८० /८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।

५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको रिटेण्ड अर्निङ्गमा  २८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

Esewa
Crest

चैत्र मसान्तसम्ममा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीले ७७ लाख ४६ हजार खुद बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS