Connect IPS
IME Life

नेपाल फाइनान्सको करिब ११ लाख कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्सको करिब ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको अवितरित १० लाख ९४ हजार ४७१.१८७ कित्ता हकप्रद शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Prabhu
Crest

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ ३ गतेसम्म तोकिएको छ।

बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय, कमलादीमै रहेको नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा शाखाहरुबनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिने कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS