SKIP THIS

MLBL
IME Life
Beema Board

चार आर्थिक वर्षको पुरानो लाभांश बुझिलिन शेयरधनीलाई नेपाल बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बैंक लिमिटेडले नगद लाभांश तथा बोनश शेयर लिन बाँकी शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को साधारण सभाबाट पारित नगद लाभांश तथा बोनश शेयर बुझिलिन बाँकी रहेका शेयरधनीलाई लिन आग्रह गरेको हो ।

यी विभिन्न चार आर्थिक वर्षको पुरानो लाभांश केही शेयरधनीहरूले हालसम्म पनि नलिएकाले बैंकले सूचना जारी गर्दै लाभांश बुझिलिन आग्रह गरेको हो । लाभांश लिन बाँकी रहेका शेयरधनीले आवश्यक कागजातसहित कम्पनीको रजिष्ट्रार हिमालयन क्यापिटल (साविक सिभिल क्यापिटल मार्केट) ठमेल, काठमाडौंमा निवेदन पेश गरी लाभांश लिन बैंकले भनेको छ ।

Prabhu
Crest

त्यसैगरी आर्थिक वर्ष २०७५।७६ देखि २०७८।७९ सम्मको बोनश शेयरहरू सिधै डिम्याट खातामा जम्मा हुने र नगद लाभांश डिम्याट खातामा अद्यावधिक गराइएको बैंक खातामा आईपिएसमार्फत जम्मा हुने हुँदा हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र अद्यावधिक गराउन समेत बैंकले यसै सूचना मार्फत जानकारी गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS