काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र (विज्ञ) सञ्चालक पदमा हसना शर्मा नियुक्त भएकी छन् । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैंठकले शर्मालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1713068533099सिद्धार्थ प्रिमियर इन्स्योरेन्स स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/03/Siddarthapremier.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)