IME Life New

निप्स कोशी प्रदेशको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) कोशी प्रदेशले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम निप्सका अध्यक्ष खड्ग बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रम नेपाल बीमा प्रधिकरणका कोशी प्रदेशका प्रमुख बिनोद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संयोजक दिपक राज तिवारीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा निप्सका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले होलीको पौराणकिता तथा होलीको महत्वका बारेमा प्रकाश परेका थिए । साथै, उनले होलीको नाममा विकृत फैलाउने खालका क्रियाकलाप नगरी सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन आग्रह समेत गरेका छन् ।

Esewa
Crest

प्रमुख अतिथी प्रधिकरणका कोशी प्रदेशका प्रमुख बिनोद पोखरेलले निप्सले सम्पूर्ण बीमाकर्मीहरुलाई एउटै मालामा समाहित गरी आगामी दिनमा बीमाको सचेतना गाउँ गाउँसम्म पुर्याइ सबैमा बीमा सचेतना दिन शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रम निप्सका सचिब प्रकाश पोखरेलले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS