IME Life New

नेपाल निर्जीवन बीमा व्यवसायी संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा मल्ल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघमा नयाँ कार्यसमिति गठन भएको छ । संघको चैत ७ गते सम्पन्न आठौं बार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो । उक्त सभाले आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो।

कार्यसमितिको अध्यक्षमा प्रभु इन्स्योरेन्स लिमिटेडका संचालक राजेन्द्र मल्ल सर्वसम्मत निर्वाचित भएका छन। मल्ल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत हुन। त्यस्तै, उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला निर्वाचित भएका हुन् ।

Esewa
Crest

त्यसैगरी कार्यसमिति सदस्यमा युनाइटेड अजोड़ इन्स्योरेन्सका आजाद श्रेष्ठ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सका कुनाल क्याल निर्वाचित भएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS