IME Life New

लिबर्टी माइक्रो लाइफ र बर्दिबास नगरपालिकाबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र बर्दिबास नगरपालिकाबीच सम्झौता भएको छ । उक्त नगरपालिका र यस लघु बीमा कम्पनीबीच गरिब , बिपन्नहरूका लागि बीमा गराउने सम्झौता सम्पन्न भएको हो । यो ऐतिहासिक सम्झौता मार्फत शुरूवातमा बर्दिबास वडा नं १४ का न्यून आय भएका ब्यक्तिहरूले बीमा सेवा प्राप्त गर्ने छन् ।

यस सम्झौतासँगै , नगरपालिकाले अरू वडाका न्यून आय भएका ब्यक्तिहरूका लागि बीमा कार्यक्रम संचालन गर्दै जाने योजना रहेको जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS