IME Life New

दुहबीमा पुग्यो प्रिमियर इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १७ । प्रिमियर इन्स्योरेन्स कम्पनीले शाखा विस्तारलाई तिव्रता दिएको छ । शाखा विस्तारका क्रममा कम्पनीले सुनसरीको दुहबीमा ४० औँ शाखा सञ्चालन ल्याएको हो ।

शुक्रवार एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र नायब महाप्रबन्धक दीपेन्द्रराज गौतमले उक्त शाखाको औपचारिक उद्घाटन गर्नुभयो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS