IME Life New

गार्डियन माइक्रो लाइफ र उद्यमशीलता बहुउद्देश्यीय सहकारीबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उद्यमशीलता बहुउद्देश्यीय सहकारी संस्थाबीच म्यादी लघुजीवन बीमा सम्बन्धी सम्झौता भएको छ । सहकारी संस्थामा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी लघुजीवन बीमा गर्नको लागि गरिएको सम्झौतामा गार्डियनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र उद्यमशीलता तर्फबाट नि।प्रमुख कार्यकारी अधिकृत सुजीत खतिवडाले हस्ताक्षर गरे ।

गार्डियनका सिइओ भण्डारीले कर्जाको सुरक्षाको निम्ति यस कम्पनीले सर्वाधिक जोखिम बहन गर्ने सुविधा सहित ल्याइएको “सामुहिक म्यादी जीवन बीमा”अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा,जुनसुकै कारणले,जुनसुकै समयमा मृत्यु भएमा बीमांक रकम भुक्तानी गरिने साथै दाबी भुक्तानी २४ घण्टा भित्र हुने बताए ।

Esewa
Crest

उक्त सम्झौता कार्यक्रममा गार्डियन मायक्रो लाइफका मुख्य प्रबन्धक कैलाश देवकोटा, प्रबन्धक दिलिप शर्माको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS