IME Life
GBIME

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.६६ लाख कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ लाख ६६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीमा विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ७ लाख ६६ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्।

Crest

शेयर खरिदका लागि आवेदन दिन कम्पनीले ३५ दिनको म्याद दिएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीरले काठमाडौंको नक्सालस्थित नारायणचौरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS