IME Life New

यस्तो छ छोटो अवधिको लागि प्रस्तावित मोटर बीमाको प्रिमियम दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मंगलबार सरोकारवालाहरुसँग सुझाव संकलनका लागि सार्वजनिक गरेको बीमा मोटर निर्देशन, २०८० को परिमार्जित मस्यौदामा छोटो अवधिको बीमाशुल्क दर निर्धारण गरिएको छ।

प्राधिकरणले निर्देशनमा परिमार्जन गर्दै १२ महिनाभन्दा कम (छोटो) अवधिका लागि जारी वा नवीकरण गरिने बीमालेखमा फरक फरक बीमाशुल्क दर कायम गर्नुपर्ने व्यवस्था गरेको छ। एक हप्ता अवधिमा बीमा लेख जारी वा नवीकरण गर्दा १० प्रतिशत वार्षिक बीमाशुल्क दर कायम गर्नुपर्ने मस्यौदामा उल्लेख छ।

Esewa
Crest

यसैगरी एक महिनासम्मको २० प्रतिशत, दुई महिनासम्मको ३० प्रतिशत, तीन महिनासम्मको ४० प्रतिशत, चार महिनासम्मको ५० प्रतिशत, ५ महिनासम्मको ६० प्रतिशत, ६ महिनासम्मको ७० प्रतिशत, ७ महिनासम्मको ८० प्रतिशत, आठ महिनासम्मको ९० प्रतिशत र आठ महिनाभन्दा बढीका लागि १०० प्रतिशत वार्षिक बीमाशुल्क दर कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS