IME Life New

मोटर बीमासम्बन्धी निर्देशन परिमार्जन गर्दै बीमा प्राधिकरण, राय-सुझाव माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मोटर बीमासम्बन्धी निर्देशन, २०८० मा समसामयिक परिमार्जन गर्ने तयारी गरेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै मोटर बीमासम्बन्धी निर्देशनमा समसामयिक परिमार्जन गर्न लागिएको जानकारी गराएको छ। यसका लागि आवश्यक राय, सल्लाह तथा सुझाव लिखित रुपमा पेस गर्न प्राधिकरणले सरोकारवालाहरुसँग आग्रह गरेको छ।

सरोकारवालाहरुले आउँदो फागुन १ गतेसम्म प्राधिकरणसमक्ष राय–सुझाव पेस गर्न सक्नेछन्।

Esewa
Crest
Draft_motor-directie-final-Public

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS