IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १४ गते बुकक्लोज गर्दैछ। त्यसकाण नेप्सेले कम्पनीको शेयर मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको ८.६३ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्य प्रतिकित्ता ६६० रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS