IME Life New

लघु जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै लिबर्टी माइक्रो लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले माघ ५ गतेदेखि माघ ७ गतेसम्म तालिम सञ्चालन गर्न लागेको हो। तालिम लमजुङमा सञ्चालन हुनेछ।

कम्पनीले लघु जीवन बीमा अभिकर्ताको पेसामा आबद्ध हुन इच्छुक व्यक्तिहरुका लागि यो तालिम सञ्चालन गर्न लागिएको जनाएको छ। तालिममा सहभागी हुन इच्छुकले बालकृष्ण दनाई (९८४१५९१३०६)लाई सम्पर्क गर्न सक्नेछन्।

Esewa
Crest

लिबर्टी माइक्रो लाइफको कार्यालय पोखराको न्युरोडमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS