IME Life New

सानिमा जिआईसी इन्स्योरेन्सको करिब सवा १३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको करिब सवा १३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक शेयरधनीहरुका नाममा रहेको १३ लाख २३ हजार ३९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Esewa
Crest

इच्छुक शेयरधनीहरुले कम्पनीको काठमाडौंको टंगालस्थित प्रधान कार्यालयमा शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। शेयर खरिद आवेदन ३५ दिनभित्र दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य योग्य गैरसंस्थापकलाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS