काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक(कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1703845062576प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।