IME Life New

राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालको राजीनामा स्वीकृत, निमित्त सीईओको जिम्मेवारी कोइरालालाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट शेखर बरालले दिएको राजीनामा स्वीकृत भएको छ।

बरालले गत मंसिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष राजीनामा दिएका थिए। बरालको राजीनामा आज मंसिर १५ गतेबाट लागू हुने गरी सञ्चालक समितिको आज बसेको बैठकले स्वीकृत गरेको हो।

Esewa
Crest

बरालले व्यक्तिगत कारणले आफूले राजीनामा दिएको बताएका छन्।

यसैबीच सञ्चालक समितिको बैठकले आजैबाट लागू हुने गरी कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सुबास कोइरालालाई दिने निर्णय गरेको छ। कोइराला कम्पनीका नायब सीईओ हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS