IME Life New

बीमितहरुलाई दाबी भुक्तानी बुझिलिन यूनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई बीमा दावी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै साविक अजोड इन्स्योरेन्स कम्पनी र यूनाइटेड इन्स्योरेन्स कम्पनीबाट बीमालेख खरिद गरी २०८० जेठ १३ गतेसम्म परेका दावी निवेदन तथा दावीहरुको सम्बन्धमा आवश्यक कागजात पेश गरी दावी भुक्तानी लिन आग्रह गरेको हो ।

जेठ १३ गतेसम्म परेका दाबी निवेदन तथा दावीको सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधीबाट दाबी भुक्तानीका लागि निवेदन पा्रप्त भई हालसम्म दाबी भुक्तानी प्रक्रियाको लागि आवश्यक कागजपत्र नभएको वा बीमितको प्रतिविधी सम्पर्कमा नआएको दाबी सम्बन्धमा सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीका कृषि, पश्पन्छी तथा जडिबुटी विभागका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क गरी दावी लिन कम्पनीले सबै बीमितहरुलार्य आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीले तोको यस अवधिमा पनि बीमा दाबी भुक्तानीको सम्बन्धमा कम्पनीमा कुनै पनि कागजात प्राप्त नभएमा बीमितको उक्त दाबी फाइल नै बन्द गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS