IME Life
GBIME

वीरगंजमा गार्डियन माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय आफ्नो व्यापार व्यवसाय विस्तारलाई तिव्रता दिँदै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै कम्पनीले विभिन्न स्थानीय तहहरुसँग सम्वनय गरी बीमा दर्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले वीरगंज महानगरपालिकामा बीमा दर्ता कार्यक्रम सञ्चालन गरेको छ । महानगरपालिकाको वडा नम्बर २० ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्ससँग सम्वनय गरी बीमा दर्ता कार्यक्रम आयोजना गरेको हो । कम्पनीले वडा स्तरीय १८ देखि ४० वर्षका युवाको बीमा दर्ता गरी उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

Crest

बीमा दर्ताको लागि उमेर खुलेको कागजात जस्तैः जन्मदर्ता, नागरिकता, चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, पासपोर्ट तथा मतदानपत्र लगायतका परिचयपत्र आवश्यक रहेको कम्पनीले जनाएको छ । बीमा दर्ताको लागि मोबाइल नम्बर, इच्छाएको व्यक्तिको नाम र इच्छाएको व्यक्तिसँगको नाता लगायतका विवरण आवश्यक रहेको कम्पनीले जनाएको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS