IME Life
GBIME

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भुकम्प पिडितहरुलाई खाद्यवस्तु तथा लत्ताकपडा वितरण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र कर्मचारीहरुले जाजरकोटका भुकम्प पिडितहरुलाई अत्यावश्यक दैनिक उपभोग्य खाद्यबस्तु तथा लत्ताकपडा वितरण गरेको छ । जाजरकोट जिल्ला प्रशासन कार्यालयका अधिकृत महेश आचार्यको रोहवरमा कम्पनीका कर्णाली प्रदेश प्रमुख राकेश बिसिले हस्तान्तरण गरेका हुन् ।

यस समारोहमा कम्पनीका तर्फबाट गोविन्द जगँ सिहं, सुदिप देवकोटाको उपीस्थति रहेको थियो । सामाजिक उत्तरदायित्व कोषबाट निरन्तर सहयोग रहने प्रतिवद्धता बैकले व्यक्त गरेको छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS