IME Life
GBIME

नेको इन्स्योरेन्सको सञ्चालकमा सुवेदी नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन भएको छ। कम्पनीको संचालक समितिको सदस्यमा प्रताव सुवेदी नियुक्त भएका छन् । कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंकको तर्फबाट संचालक समितिमा प्रेम कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बैंकले सुवेदीलाई मनोनित गरी पठाएपछि कम्पनीले उक्त बैठकले समर्थन गरेको हो ।

Crest
1699505123648

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS