Connect IPS
IME Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दोलखा जिल्लाको, तामाकोशी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय स्तरमा बीमाको पहुँच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका कृषि तथा पशुपन्छी बीमा बिभागबाट सन्तोष पन्त, प्रबिण खतिवडा र कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले निर्जीवन बीमाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बीमामा आर्कषण बढीरहेको अवस्थामा यस्ता कार्यक्रमले आगामी दिनहरुमा स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार हुदैं जाने अपेक्षा समेत ब्यक्त गरे ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS