IME Life New

नेको इन्स्योरेन्सले जाजरकोटका भूकम्प पीडित परिवारलाई बाँड्यो राहत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक नेको इन्स्योरेन्सले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ। इन्स्योरेन्सले कम्बल र अत्यावश्यक औषधि वितरण गरेको हो।

इन्स्योरेन्सका अनुसार सोमबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको कार्यालय परिसरमा स्थानीय प्रभावित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । यसैगरी जाजरकोटमा पनि भूकम्प पीडित परिवारलाई कम्पनीले स‌ंस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत राहत सामाग्री वितरण गरेको छ।

Esewa
Crest

गत शुक्रबार राति ११ः४० बजे ६‍.४ रेक्टर स्केल क्षमताको शक्तिशाली भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिम जिल्लामा धनजनको ठूलो क्षति हुन पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS