IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घर जग्गा खरिद गर्दै, शिलबन्दी बोलपत्र आब्हान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घर जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको छ । कम्पनीले बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा प्राप्त सैद्धान्तिक स्वीकृति समेत अधिनमा रही कम्पनीको कार्यालय प्रयोजनका लागि विराटनगर महानगरपालिका क्षेत्र भित्र, बिरगंज महानगरपालिका क्षेत्र भित्र, बुटवल उप महानगरपालिका क्षेत्र भित्र, सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र, नेपालगञ्ज उप महानगरपालिका क्षेत्र भित्र डेढ(१.५) कठ्ठा देखि ३ कठ्ठा सम्म खरिद गर्न आब्हान गरेको हो । ईच्छुक व्यक्ति तथा संघ संस्थाबाट कम्पनीको विभिन्न शर्तहरुको अधिनमा रही विक्री प्रस्ताव पेश गर्न आक्ब्हान गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS