IME Life New

चन्द्रगढीमा गार्डियन माइक्रो लाइफको उपशाखा कार्यालय विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको चन्द्रगढीमा आफ्नो उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड चन्द्रगढी उपशाखा कार्यालयको उद्घाटन एक कार्यक्रमका बिच बिहिबार भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोख्रेल र नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगर प्रमुख विनोदकुमार पोख्रेलले संयुक्त रूपमा गरेका हुन् ।

समुदघाटन कार्यक्रममा नगर प्रमुख पोख्रेल, नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालय विराटनगर प्रमुख पोख्रेलसहित भद्रपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ८ का वडाध्यक्ष गौरव लिम्बू (मनोज) लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्दै मानिसहरूको जीवनमा बीमाको महत्त्वपुर्ण भूमिका रहेको बताए । मानव जीवनको जोखिमपूर्ण समयमा बिमाले थप सहजता प्रदान गर्ने गरेको उनीहरूको भनाइ छ ।

Esewa
Crest

नयाँ अवधारणा अनुसार पहुँच नपुगेका, पिछडिएका, सिमान्तकृत तथा विपन्न वर्गका लागि पहिलो प्राथमिकता राखेर जनताको सेवामा सक्रिय हुँदै आएको यस गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स आगामी दिनमा समेत जनता प्रति थप उत्तरदायी भएर जानुपर्ने उनीहरूको भनाइ छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS