IME Life New

बीमा सर्भेयरकाे परिक्षाका लागि प्राधिकरणले सार्वजनिक गर्‍याे नामावली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर(सर्वेक्षक) काे इजाजत पत्रका लागि माैका परिक्षामा सहभागी हुन याेग्य परिक्षार्थीकाे नामावली सार्वजनिक गरेकाे छ । प्राधिकरणले साेमबार यसअघिकाे परिक्षामा उतीर्ण भएका  र परिक्षा फारम भरेर समेत परिक्षामा सहभागी हुन नसकेका परिक्षार्थीकाे नामावली प्रकाशन गरेकाे हाे ।

प्राधिकरणका अनुसार सर्भेयरकाे लाइसेन्स परिक्षाका लागि आवेदन दिएका मध्ये २५ जना लिखित परिक्षाका लागि छनाैटमा परेका छन् । छनाैटमा परेकाहरुले असाेज २४ गते प्राधिकरणले सञ्चालन गर्ने परिक्षामा अनलाइन माध्यमबाट सहभागी हुनुपर्नेछ।

Esewa
Crest

परिक्षामा सहभागी हुन याेग्य परिक्षार्थीकाे नामावली हेर्न यहाँ क्लिक गर्नुहाेस्।

परिक्षामा सहभागी हुने विधिबारे जानकारी लिनका लागि यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS