IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगञ्जमा विस्तार गर्यो नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले शाखा विस्तार कार्य शुरु गरेको छ ।नेपाल माइक्रो इन्स्योरेन्सले पहिलो शाखा कार्यालय बाँकेको नेपालगञ्जमा विस्तार गरेको हो । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिगेन्द्र रिमालले गरेका हुन् ।

नेपाल माइक्रोले गत असार २८ गतेदेखि व्यवसायिक कारोबारको शुरु गरेको थियो । चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र रहेको नेपालगञ्जमा शाखा खोल्दै आफ्नो सेवा विस्तार गरेको छ ।

Esewa
Crest

सिइओ रिमालले भने,“यो हामीले पहिलो पटक नेपालगञ्जमा शाखा विस्तार गरेका छौँ । यो क्रमलाई हामी थप विस्तार गछौँ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS