IME Life New

अर्गनाइजेस्नल सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट एनएलजी इन्स्योरेन्स सम्मानित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलसी इन्स्योरेन्स कम्पनी ‘अर्गनाइजेस्नल सेल्स एक्सिलेन्स अवार्ड–२०२३’बाट सम्मानित भएको छ। ग्रोथ लिडरसिप एकेडेमीद्वारा आयोजित कार्यक्रममा इन्स्योरेन्स क्याटेगोरीतर्फ यस कम्पनीले उक्त अवार्ड पाउन सफल भएको हो ।

ग्राहकको माया र सद्भाव, नियामक निकायको उच्च प्रेरणा, कर्मचारीको निष्ठा र स्वदेशी तथा विदेशी पुनर्बीमकको साथ स्वरुप बीमा क्षेत्रबाट योगदान गरेबापत उक्त अवार्ड पाउन सफल भएको कम्पनीले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS