IME Life New

सर्भेयरको परीक्षा दिनका लागि सूचिकृत हुन नेपाल बीमा प्राधिकरणको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्भेयरको परीक्षा दिन सूचिकृत हुनका लागि नेपाल बीमा प्राधिकरणले आग्रह गरेको छ । बीमा प्राधिकरणले आज एक सुचना प्रकाशति गर्दै यस्तो जनाएको हो । बीमा ऐन, २०७९ जारी भए पश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था बमोजिम आज भदौ ७ गतेको मितिभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम लिई इजाजतपत्र लिन बाँकी रहेका व्यक्तिहरुले सर्भेयरको परीक्षा लिन बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपिसहित १५ दिनभित्र प्राधिकरणको इमेलमा पठाउन आग्रह गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS