IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी पृथ्वी बहादुर पाँडेको नाममा रहेको ६७ हजार ४८१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयरको न्यूनतम मुल्य २०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति भदौ ६ गतेले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

Esewa
Crest

साथै, तोकिएको अवधि भित्र शेयर खरीद गर्न कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम सर्वसाधारणका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS