Connect IPS
IME Life

हालै संचालनमा आएका दुई नयाँ लघु निर्जीवन बीमाको ब्यवसाय कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हालै संचालमा आएका नयाँ दुई लघु निर्जीवन बीमाले शुरुवाती महिनामा कुल ११ हजार प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले १ हजार बीमा शुल्क आर्जन गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस कम्पनीले १ वटा बीमा लेख विक्री गरी १ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

यस कम्पनीले असार २८ गते भरतपुर केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।

Prabhu
Crest

यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरको छ । यस कम्पनीले २ वटा बीमा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले गत साउन ११ गतेदेखि सुदुरश्चिम प्रदेशको धनगढीमा केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS