Connect IPS
IME Life

शिखर इन्स्योरेन्सका तीन संचालकको पदावधि थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्सका तीन संचालकको कार्यकाल थप भएको छ । कम्पनीको २०७६ साउन २८ गतेको साधारण सभाबाटे कम्पनीका संस्थापक समूहमा निर्वाचित भएका सञ्चालकहरु रमेश कुमार लुईँटेल, सौरभ जंग बहादुर राणा तथा डा. श्रुजना श्रेष्ठको पदावधि थप भएको हो ।

यी संचालकहरुको सयमअवधि यही साउन २७ गते सकिने हुँदा कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभासम्मका लागि पदावधि थप गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest
1691478225983

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS