काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले घर(फ्ल्याट) भाडामा दिने भएको छ । कम्पनीले बागमति प्रदेश काठमाडौंको तिनकुने स्थित प्रभु कम्प्लेक्स(कित्ता नं ३७) को भुइ तला करिब ४५०० वर्गफिट क्षेत्रफल रहेको फ्ल्याट ब्यापारिक तथा कार्यालय प्रयोजनका लागि भाडामा दिने भएको हो । ईच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको सम्पर्क नम्बरमा फोन गरी दर रेट सहितको प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।