काठमाडौं । प्रभु इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजरका लागि र सेक्रेटरी अफिसरका लागि १ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, शाखा तथा उप शाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।


















