IME Life New

प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचन नियुक्त भएका छन् । भट्टचनलाई संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीको साउन १७ गते साझ बसेको सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

1691035671727 (1)

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS