IME Life
GBIME

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर सुचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयर सुचिकृत भएको छ । यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको मर्जरपछि बनेको यस कम्पनीको शेयर सूचिकृत भएको हो । आज यूनाइटेड अजोड इन्स्योरेन्सको १ करोड ९० लाख ४५ हजार ६ सय ८० कित्ता शेयर सुचिकृत भएको हो।

उक्त शेयर सुचिकृत भएसँगै नेप्सेमा भोलि सोमबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिनेछ । कम्पनीको UALI सिम्बलबाट कारोबार हुने छ । नेप्सेले पहिलो कारोबारको लागि ४८९रुपैयाँ ४९ पैसा ओपनिङ रेञ्ज तोकेको छ।

Crest

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स १ः०.८२५० को स्वाप रेसियोमा मर्जर भएका हुन् । धितोपत्र सूचिकरण नियमावली अनुसार नेप्सेमा कारोबार हुन सक्नेगरी संलग्न सम्झौ बमोजिम विभिन्न शर्त पालना गर्नुपर्ने गरी असार ३१ गते भएको निर्णय अनुसार उक्त शेयर सूचिकृत भएको हो ।

1689499356961

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS