IME Life New

बीमा प्राधिकरण कोशी प्रदेशद्वारा अन्डरराइटिङ‌ तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशद्धारा निर्जीवन बीमाका बीमक कर्मचारीहरुलाइ अन्डरराइटिङ तालिम दिएको छ। प्रदेश नम्बर ‌१ अन्तर्गत रहेको सम्पुर्ण बीमक कम्पनीहरुका करिब ४० जना कर्मचारीले उक्त तालिम लिएका थिए।

तालिमले केहि भए पनि कर्मचारीहरुको क्षमता बिकास र आफुले जानेका सिकेका कुराहरुलाइ सहि व्यवस्थापन र सहि तौर तरिकाले नियम सङगत कसरी गर्न सकिन्छ भन्ने कुरालाइ पुन स्मरण गराउन सहयोग पुगेको र यस्ता कार्यक्रम प्राधिकरणले आफ्नो वार्षिक योजनामा धेरै रहेको जानकारी दिएको छ ।

Esewa
Crest

उक्त तालिमको सहजिकरणमा प्रज्वल आचार्य,मदन खतिवडा, गणेश श्रेष्ठ, प्रकाश पोखरेलले गरे । प्रदेश नम्बर ‌१ मा बीमा प्राधिकरणको स्थापना भए पछि यस्ता दर्जनौ कार्यक्रम बिभिन्न सरोकारवालासग भइसकेको र यस्ता कार्यक्रमले बीमा क्षेत्रको बिकासमा र बीमा सचेतनामा धेरै बिकास गरेको नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर ‌१ को सल्लाहकार खड्ग श्रेष्ठले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS