IME Life New

बीमितहरुलाई दाबी भुक्तानी बुझिलिन शिखर इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीले विभिन्न बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८० वैशाख महिनादेखि जेठ २० गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म पनि दाबी फर्छ्यौट नभएको र बीमितको प्रतिनिधि सम्पर्कमा आई उक्त दाबी रकम बुझिलिन आग्रह गरेको हो ।

उक्त दाबी लिनका लागि सम्बन्धीत बीमितका प्रधिनिधिहरुले कम्पनीले प्रथम पटक सुचना प्रकाशित गरेको मितिले ३० दिनभित्र कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीको प्रादेशिक कार्यालयहरु, शाखाहरुमा र कम्पनीबाट सम्बन्धीत दाबीमा खटाईएका सर्भेयरहरुलाई सम्पर्क गरी उक्त दाबी बुझिलिन आग्रह गरेको हो ।

Esewa
Crest

साथै कम्पनीबाट हालसम्म पनि बीमितका नाममा दाबी फर्छ्यौट पुर्जा पठाएको दाबीहरु सम्बन्धमा समेत उपरोक्त बमोजिमको समयावधीमा आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्यौट पुर्जामा सहि छाप गरी दाबी फर्छ्यौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धी बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले यसै सुचना मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS