IME Life New

बीमा सर्भेयरहरुलाई सूचि दर्ता गर्न यूनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरहरुलाई सूचि दर्ता गर्न आब्हान गरेको छ । कम्पनीको बीमालेखमा परेका दावीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजत प्राप्त गरि इजाजत बहाल रहेका कम्पनीमा सूचिकृत नभएका ईच्छुक व्यक्ति वा संस्थालाई सुचि दर्ताका लागि आब्हान गरेको हो ।

कम्पनीले आगामी आर्थिक वर्ष २०८०/८१ मा कम्पनीमा बीमालेख जोखिम बहन गरेअनुसार परेका बीमा दाबीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयरको इजाजतपत्र प्राप्त गरेका व्यक्ति तथा संस्थाहरुलाई १५ दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

Esewa
Crest

सूचि दर्ता गराउन ईच्छुक सर्भेयर व्यक्ति वा संस्थाले सूचना प्रकाशितको भएको मितिले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय सिटिसी महलमा आवश्यक कागजात संकलन गरी सुचि दर्ता गराउन कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS