IME Life New

प्रभु इन्स्योरेन्सको संचालकमा शान्ता गौतम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडमा संचालक परिवर्तन भएको छ । कम्पनीका संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट महेश खनालले प्रतिनिधित्व गर्दै आएकोमा कोषको पत्रमार्फत खनालको सट्टामा शान्ता गौतमलाई प्रतिनिधि मनोनयन गरी पठाएको हुनाले कम्पनीको संचालकमा गौतम नियुक्त भएकी हुन् ।

कम्पनीको जेठ २१ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक शान्ता गौतमलाई नियुक्त गरेको हो ।

Crest
1685935667983

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS