काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकको निर्णयले नेपाललाई स्वतन्त्र विज्ञ संचालक पदमा नियुक्त गरेको हो ।
1685681554541यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालकमा नेपाल नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/united-ajod.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)