IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । कम्पनीको २९औं वार्षिक साधारण सभाबाट लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे संस्थापक संचालक पदमा मनोनित भएकोमा निजले व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएकोमा उक्त पदमा अभिलाशा पन्त शर्मालाई नियुक्त गरेको हो ।

कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले भैसेपाटी, ललितपुर बस्ने शर्मालाई संस्थापक संचालक पदमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest
1685081957376

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS