IME Life New

युनाइटेड अजोडको लोगो तयार, मर्जर पछि नयाँ ब्राण्डिङ गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकिकृत कारोबारको अन्तिम तयारीमा रहेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले नयाँ लोगो तयार पारेका छन् । अजोड र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्जर भएर बन्ने युनाइटेड अजोडले यहि जेठ १४ गतेदेखि एकिकृत कारोबारको शुभारम्भ गर्दै छन् । लोगोमा अंग्रेजीबाट ‘UNITED AJOD’ लेखिएको छ । लोगोमै नाराको रुपमा युनाइटेड बाइ ट्रष्ट भनिएको छ ।

अजोड र युनाइटेडको लोगोमा भएका विषयवस्तुलाई झल्काउन खोजिएको छैन । कम्पनीले आफ्नो लोगो एकिकृत कारोबारको शुभारम्भकै दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । पुरानो लोगो भन्दा पनि नयाँ लोगो मार्फत आफ्नो छबी बनाउने यारीमा दुई कम्पनी रहेका छन् ।

Esewa
Crest

मर्जरको संझौता भएको छोटो समयमै मर्जर प्रकृयाँ टुङ्ग्याएर एकिकृत कारोबार गर्ने अवस्थामा पुगेका हुन् । दुई कम्पनी विच १०० बराबर ८२.५ को अनुपातमा मर्जर भएको हो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोड पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

80%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS