IME Life New

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र संचालकमा निरौला नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । कम्पनीको बैशाख २७ गते बसेको बैंठकले बीमा ऐन अनुसार रिक्त रहेको कम्पनीको स्वतन्त्र संचालक हुनका लागि योग्यता भएको हुनाले उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनलाई बैशाख २७ गतेदेखि नै लागु हुने गरि ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

1683719109552

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS