IME Life New

आइएमई जनरलको सेवा बैशाख २६ गते दिउँसो २ बजेदेखि बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेवा बन्द हुने भएको छ । यस कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पुर्ण आवश्यक प्रक्रिया पुरा भई २०८० बैशाख २७ गतेदेखि एकिकृत कारोबार गर्ने प्रयोजनका लागि दुबै संस्थाको तथ्याङक एकिकरण गर्नका लागि संस्थाको विद्युतीय माध्यमबाट प्रदान गरिने सेवा बैशाख २६ गते दिउँसो २ बजेदेखि बन्द रहेको जनाएको छ । उक्त सेवा बैशाख २७ गते बिहान कार्यालय समयदेखि पुनः सुचारु हुने कम्पनीले जनाएको छ ।

1683529137343

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS