IME Life New

बोनशमा लाग्ने कर बापतको रकम जम्मा गर्न साविक सगरमाथा इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साविक सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनश शेयर वापतको रकम तथा बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले २०७६ असा १३ गते सम्पन्न २२औं पाँचौ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४ /७५ को मुनाफाबाट ८६ प्रतिशत बोनश शेयरमा लाग्ने कर शेयरधनीलाई बुझाउन आग्रह गरेको हो । हालसम्म पनि उक्त वर्षको बोशन शेयरमा लाग्ने कर वापतको रकम नबुझाउने शेयरधनीलाई उक्त रकम बुझाउन आग्रह गरेको हो ।

२०७६ असार १ गतेसम्म कायम शेयरधनीहरुले सो बोनश शेयर पाउने तथा बोनश शेयरमा लाग्ने कर वापतको रकम शेयरधनीहरु स्वयंले नै तिनुपर्ने भएकाले हालसम्म पनि कर वापतको रकम नतिर्ने शेयरधनीलाई कर बापतको रकम कम्पनीको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१०१०१०००५२६४ मा जम्मा गर्न आग्रह गरेको छ ।

Esewa
Crest

साथै जम्मा गरेको भौचर कम्पनीको इमेलमा पठाउन समेत कम्पनीले आग्रह गरेको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS