काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र संचालक कबिराज अधिकारीले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । उनले दिएको राजिनामा कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले सोही दिन देखि नै लागु हुनेगरी स्वीकृत गरेको हो । उनले आफ्नो पदबाट व्यक्तिगत कारण देखाई राजिनामा दिएका थिए ।
1683184263402एनएलजी इन्स्योरेन्सका संचालक अधिकारीको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/nlg-insurance.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)