IME Life New

नेपाल बीमक संघ तथा डेइनोन इन्स्योरेन्स ब्रोकर्सको आयोजनामा हवाई बीमा प्रशिक्षण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघ तथा डेइनोन इन्स्योरेन्स ब्रोकर्स एलएलसीको संयुक्त आयोजनामा हवाई बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एभरेष्ट होटल नयाँ वानेश्वर काठमाण्डौंमा सम्पन्न भएको हो । कम्पनीले उक्त हवाई बीमा सम्बन्धि एक दिवसिय प्रशिक्षण कार्यक्रम गरेको हो ।

नेपाल बीमक संघको तत्वावधानमा संचालित उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण, निर्जिवन बीवमा कम्पनी, पुनर्बीमा कम्पनी तथा इन्स्योरेन्स इन्स्टिच्युट नेपालका प्रतिनिधिहरु गरी ५० जनाको सहभागिता रहेको थियो । साथै सहभागिहरुले उक्त कार्यक्रम उपलब्धिमुलक रहेको र भविष्यमा समेत यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्नको लागि नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई सुझाव तथा आग्रह गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS