IME Life New

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा दुई इन्स्योरेन्स कम्पनीबो बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९ दशमलव ९६ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४ दशमलव ५० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ४० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको पनि फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ९९ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

यी दुबै कम्पनीको बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS